अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पनि विचौलियाहरुको विगविगी – HEALTH NEWS


अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पनि विचौलियाहरुको विगविगी – HEALTH NEWS
विचौलियाहरुको विगविगी केमा छैन ? हुँदा हुँदा अब अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पनि विचौलियाहरुको उपस्थितिले उत्पात मच्चाउन थालेको छ । अस्पतालहरुमा चिकित्सकको लापरवाहीले विरामीको मृत्यु हुँदा आन्दोलन, तोडफोड र हुलदंगा हुँदै आएको छ । यस्ता घटना पटक पटक दोहोरिसकेका केही निजी अस्पतालका अनुसार हरेक पटक एउटै समुह आएर अस्पताल तोडफोड गर्ने र क्षतिपूर्ति माग्ने गरेका छन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV