चिकित्सकको सल्लाह विना औषधि विक्रि वितरणमा कडाईं गर्ने तयारी – HEALTH NEWS


चिकित्सकको सल्लाह विना औषधि विक्रि वितरणमा कडाईं गर्ने तयारी – HEALTH NEWS
स्वास्थ्य क्षेत्र संवेदनशील मानिन्छ । जथाभावि औषधि सेवनले मानिसको स्वास्थ्यमा प्रतिकुल असर पर्छ । चिकित्सकको सल्लाह विना औषधि सेवन गर्ने परम्परा झैं बन्दै गएको छ । जसले मानिसको स्वास्थ्यमा प्रतिकुल असर पार्दै जान्छ । यता औषधि व्यवस्था विभागले चिकित्सकको सिफारिस विना विक्रि वितरण गर्न नहुने कतिपय औषधिमा कडाई गर्ने बताएको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV