चितवन मेडिकल कलेजले विद्यार्थीबाट १२ लाख बढी रकम असुल्दै – HEALTH NEWS


चितवन मेडिकल कलेजले विद्यार्थीबाट १२ लाख बढी रकम असुल्दै – HEALTH NEWS
चितवन मेडिकल कलेजले एमबीबीएस अध्ययनमा चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठान आइओएमले तोकेको शुल्क भन्दा १२ लाख रुपैयाँ बढि लिने गरेको भेटिएको छ । सरकारी नियम र आधार बिनै कलेजले मनोमानीरुपमा यो रकम लिने गरेको देखिएको हो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV