पुनः स्वास्थ्य मन्त्रीमा दोहोरिने इच्छा छ : गगन थापा – HEALTH NEWS


पुनः स्वास्थ्य मन्त्रीमा दोहोरिने इच्छा छ : गगन थापा – HEALTH NEWS
स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो कार्यकालमा भएका एक सय ४३ वटा उपलब्धि आइतबार सार्वजनिक गर्नुभएको छ । उहाँले स्वास्थ्य मन्त्रीका रुपमा गत वर्ष भदौ ११ गते जिम्मेवारी सम्हालेदेखि भएका काम र उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV