बिभिन्न अस्पतालहरूद्वारा विरामीबाट आफूखुशी शुल्क असुल्ने प्रवृति तीब्र बन्दै – HEALTH NEWS


बिभिन्न अस्पतालहरूद्वारा विरामीबाट आफूखुशी शुल्क असुल्ने प्रवृति तीब्र बन्दै – HEALTH NEWS
बिभिन्न अस्पतालहरूले विरामीबाट आफूखुशी शुल्क असुल्ने प्रवृति तीब्र बन्दै गएको छ । स्वास्थ्य शुल्कबाहेक सरकारले हाल विरामीबाट पाँच प्रतिशत स्वास्थ्य सेवा कर वा मूल्य अभिवृद्धि कर लिन्छ । त्यसबाहेकका अतिरिक्त रकम असुल्ने कानूनी व्यवस्था छैन । तर अस्पतालहरुले भने अतिरिक्त शुल्क लिने क्रम बढेपछि सेवाग्राहीको गुनासो पनि तीब्र बनेको छ ।