भारतको एपोलो अस्पतालले नेपाली नागरिकलाई अब विशेष छुट उपलब्ध गराउने – HEALTH NEWS


भारतको एपोलो अस्पतालले नेपाली नागरिकलाई अब विशेष छुट उपलब्ध गराउने – HEALTH NEWS
एशिया कै सर्बोकृष्ट सेवा दिंदै आएको र अत्याधुनिक उपकरणले भरिपूर्ण भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालले अब नेपाली बिरामीहरुको लागि आफ्नो देशका नागरिक सरह नै शुल्क लिने बताएको छ । अस्पतालले नेपाली चिकित्सकहरुलाई पनि निशुल्क तालिम समेत सञ्चालन गर्ने भएको छ ।