सिजेरियनबाट बच्चा जन्माउने क्रम रोकिएन – HEALTH NEWS


सिजेरियनबाट बच्चा जन्माउने क्रम रोकिएन – HEALTH NEWS
सामान्य प्रकृतिले सुत्केरी हुन नसक्ने अवस्था आएमा मात्रै शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने हो । अध्ययनअनुसार विश्वमा शल्यक्रिया नै गर्नुपर्ने अवस्था एक सय महिला सुत्केरी हुँदा ५ देखि १० जनामा मात्रै आउने गर्दछ । तर, नेपालमा भने विभिन्न कारणले सिजेरियन सेक्सन गरी बच्चा जन्माउने प्रवित्त डरलाग्दो तवरबाट बढिरहेको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV