आइओएमले निजी कलेजहरुलाई अतिरिक्त शुल्क लाग्ने शीर्षक नै तोकिदियो – HEALTH NEWS


आइओएमले निजी कलेजहरुलाई अतिरिक्त शुल्क लाग्ने शीर्षक नै तोकिदियो – HEALTH NEWS
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतका मेडिकल कलेजहरुले विभिन्न शीर्षकमा तोकिएको भन्दा बढी शुल्क असुलेपछि आइओएमले अतिरिक्त शुल्क लाग्ने शीर्षक नै तोकिदिएको छ । साथै सरकरी छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीलाई समेत कलेजहरुले ८ लाख रुपैयाँ भर्ना शुल्क मागेका छन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV