मोतिया विन्दू भएकाहरुका लागि निशुल्क शल्यक्रिया शिविर इलाममा सुरु – HEALTH NEWS


मोतिया विन्दू भएकाहरुका लागि निशुल्क शल्यक्रिया शिविर इलाममा सुरु – HEALTH NEWS
मोतिया विन्दू भएकाहरुका लागि निशुल्क शल्यक्रिया शिविर इलाम सदरमुकाममा सोमबारबाट सुरु भएको छ । नेपाल नेत्रज्योति संघ इलामको आयोजना तथा विराटनगर आँखा अस्पतालको सहयोगमा शिविर सुरु भएको हो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV