जनस्वास्थ्य प्रयोगशालामा इन्फ्लुएन्जाको रिपोर्ट लिन कुर्नुपर्ने बाध्यता – HEALTH NEWS


जनस्वास्थ्य प्रयोगशालामा इन्फ्लुएन्जाको रिपोर्ट लिन कुर्नुपर्ने बाध्यता – HEALTH NEWS
विरामीले आफ्नो स्वास्थ्य रिपोर्ट छिट्टै पाउनु आम नेपाली समाजमा कल्पना जस्तै बन्ने गरेको छ । अझ संक्रमण हुने रोगको रिपोर्ट त छिट्टै आओस भन्ने चहाना हुन्छ । तर, सरकारी स्वामित्वकै जनस्वास्थ्य प्रयोगशालामा आफ्नो स्वास्थ्य रिपोर्ट लिन झण्डै एक साता पर्खनुपर्ने विडम्वना रहेको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV