पशुपति होमियोप्याथिक चिकित्सालयलाई निर्वाध चल्न दिनु : समिति – HEALTH NEWS


पशुपति होमियोप्याथिक चिकित्सालयलाई निर्वाध चल्न दिनु : समिति – HEALTH NEWS
संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिले मुलुकको एकमात्र पशुपति होमियोप्याथिक चिकित्सालय तथा युनानी औषधालयलाई हालकै ठाउँमा ‘निर्वाध चल्न दिन’सम्बन्धित सरकारी निकायसँग आग्रह गरेको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV