लुम्बिनी अञ्चल अस्पताल वुटवलले मानसिक स्वास्थ्य सेवा थप ग¥यो – HEALTH NEWS


लुम्बिनी अञ्चल अस्पताल वुटवलले मानसिक स्वास्थ्य सेवा थप ग¥यो – HEALTH NEWS
विश्व स्वास्थ्य दिवसका अवसरमा लुम्बिनी अञ्चल अस्पताल बुटवलले मानसिक स्वास्थ्य सेवा थप गरेको छ । स्तरवृद्धिसँगै विभिन्न सेवा विस्तार गर्दै आएको अस्पतालमा शुक्रबारदेखि मानसिक स्वास्थ्य सेवाको औपचारिक रुपमा सुरु भएको हो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV