सरकारी अस्पताल मै कार्यरत नर्सहरु आर्थिक शोषणको मारमा – HEALTH NEWS


सरकारी अस्पताल मै कार्यरत नर्सहरु आर्थिक शोषणको मारमा – HEALTH NEWS
देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत अधिकांश नर्सहरुको वास्तविक पीडा दुःख लाग्दो बनेको छ । स्थायी जागिरको आशमा बर्षौसम्म सरकारी स्वामित्वको अस्पताल मै भोलेन्टियरकोरुपमा काम गरेका नर्सहरुलाई निकाल्ने परिपाटीले नर्सहरु पेसाप्रति निराश बन्दै गएका छन् । मानब अंग प्रत्यारोपण केन्द्रले आफुहरुलाई निकालेको भन्दै केहि नर्सहरु न्याय खोज्दै स्वास्थ्य मन्त्रालय धाउन थालेको ६ महिना भन्दा बढी भैसक्यो तर न्याय नपाएको उनीहरुको गुनासो छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV